थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपालमा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५ सय ५५ जनामा गरिएको नमुना परीक्षणमध्ये ४३ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोनाको दर बिस्तारै उकालो लाग्दै गएको छ l हाल एक सय सय ८१ जना सक्रिय संक्रमित रहेका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *