काठमाडौंको ढलमा भेटियो पोलियो गराउने भाइरस

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा सो भाइरस देखिएको हो । २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमले बताए ।

प्रकाशित मितिः २०८१ साउन ५ गते, बिहान ११ः४२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *