गुल्मीमा आई.पि.भि.खोप अभियान शुभारम्भ

फोटोफिचर


नेपाल स्वास्थ्य, स्वास्थ्य कार्यालय गुल्मीको आयोजनामा गुल्मीदरबार गाउँपालिका गुल्मीबाट पोलियो रोग बिरुद्दको आई.पि.भि. खोप अभियान शुभारम्भ भएको छ । उक्त खोप अभियानको जिल्ला खोप समन्वय समितिका संयोजक तथा गुल्मी जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।


प्रकाशित मितिः २०८१ जेठ २१ गते, बिहान ७ः४२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *