स्वास्थ्य बिमा बोर्डले माग्यो करारमा ५५ जना दर्ता अधिकारी

रोजगार

नेपाल स्वास्थ्य डटकम,
स्वास्थ्य बिमा बोर्डले करारमा दर्ता अधिकारीको विज्ञापन गरेको छ । एक सूचना प्रकाशित गर्दे बोर्डले करारमा ५५ जना दर्ता अधिकारीको माग गरेको छ । जसको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनु पर्नेछ । बोर्डका अनुसार परीक्षाको किसिम लिखित, कम्प्युटर सिप परीक्षण तथा अन्तर्वार्ता हुनेछ ।
पूरा विवरणः

प्रकाशित मितिः २०८० बैशाख १४, दिउँसो १ः०९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *