लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा. गिरी नियुक्त

स्वास्थ्य समाचार

नेपाल स्वास्थ्य,

लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोदकुमार गिरी नियुक्त भएका छन् । सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले एघारौँ तहका डा. गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसभन्दा अघि सचिव रहेका डा. विकास देवकोटाको बढुवा भएसँगै उक्त पद खाली थियो ।

प्रकाशित मिति: २०७९ चैत्र २१, बिहान ६:४९ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *