पोखरामा जहाज दुर्घटना: उद्धार कार्य जारी

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य,

काठमाण्डाै-पोखरामा दुर्घटनामा परेको यति एअरलाइन्सको जहाजमा ५७ जना नेपाली र १५ जना विदेशी रहेका खुलेको छ । जहाजमा रहेका ६८ जना यात्रुमध्ये ५३ जना नेपाली यात्रु, चार जना चालक दलका सदस्य गरी ५७ जना नेपाली नागरिक रहेका छन् ।

यसैगरी पाँच जना भारतीय र बाँकी १० जना रुस, कोरिया, आयरल्यान्ड लगायतका देशका नागरिक रहेको बुझिएको छ ।

यतिबेला उद्धारको कार्य भैरहेको छ l

प्रकाशित मितिः २०७९ माघ १ गते, बिहान ११ः२५ बजे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *