नेपाल स्वास्थ्य डटकम
शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा समस्या आएपछि काठमाडौंको किष्ट अस्पतालमा गत शुक्रबारदेखि भर्ना भएका छन्।
जोशिलाई डेंगी संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको जनाइएको छ । उपचाररत उहाँलाई भेट्न विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरु अस्पताल पुग्ने गरेका छन् । शताब्दी पुरुष जोशिको स्वास्थ्य अवस्थामा विस्तारै सुधार हुदैं गएको अस्पतालले जनाएको छ ।
प्रकाशित मितिः २०७९ असोज ११ गते, विहान ८ः२२ बजे

