आधारभूत स्वास्थ्य केन्द्र, ५० शैय्या र २०० शैय्या अस्पतालका दरबन्दी स्वीकृत

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य डटकम,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संगठन संरचना स्वीकृत गरेको छ। मन्त्रालयले आधारभुत स्वास्थ्य केन्द्र,५० शैय्याका जिल्ला अस्पताल र २०० शैय्याका प्रादेशिक अस्पतालहरुको दरबन्दी तेरिज स्वीकृत गर्दे सार्वजनिक गरेको हो । संगठन तथा व्यवस्थापन सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्र लेखेको हो ।
हेरौं पूर्ण विवरणः

प्रकाशित मितिः २०७९ असोज ९ गते, राती १०ः१५

Leave a Reply

Your email address will not be published. Required fields are marked *