गुल्मी अस्पतालमा ‘हेमोडायलाइसिस सेवा’ सुरु

फोटोफिचर

लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा अवस्थित गुल्मी अस्पतालमा औपचारिक रुपमा ‘हेमोडायलाइसिस सेवा’ सुरु भएको छ । शनिबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले उक्त सेवाकाे उद्घाटन गरेका हुन् ।
फोटो: अनिल खत्री/गुल्मी

प्रकाशित मिति: २०८० माघ १४ गते बिहान ६:४१ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *