नेपालमा थप ५६८ जनामा कोरोना संक्रमण

गृहपृष्ठ स्वास्थ्य समाचार हेडलाइन्स

नेपालमा आज थप ५६८ जनामा कोरोना संक्रमण देखिएको छ l

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ५३४ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *