नेपाल स्वास्थ्य डेस्क,
२०७९ श्रावण १०
गण्डकी प्रदेशमा अवस्थित म्याग्दीको बेनी अस्पतालले विभिन्न पदमा विज्ञापन गरेको छ ।
अस्पतालले मेडिकल अधिकृत, स्टाफ नर्स, एनेस्थेसिया सहायक, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट,अहेब,अनमी र कार्यालय सहयोगीमा विज्ञापन खोलेको हो ।
१५ दिनभित्र आवेदन दिन भनिएको अस्पतलाबाट प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् विज्ञापनः


