नेपालमा थप ५० जनामा कोरोना संक्रमण

स्वास्थ्य समाचार हेडलाइन्स

नेपालमा पछिल्लो चौबिस घण्टामा थप ५० जनामा कोरोना संक्रमण देखिएको छ l यो सँगै सक्रिय संक्रमितको संख्या तीन सय नजिक पुगेको छ l

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षण गर्दा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षण गर्दा १५ जनामा संक्रमण भेटिएको हो l

नेपालमा केहि दिन यता संक्रमणको दर बढेको देखिएको छ l

Leave a Reply

Your email address will not be published. Required fields are marked *