राप्ती प्रतिष्ठानमा थप अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा

स्वास्थ्य समाचार हेडलाइन्स

नेपाल स्वास्थ्य, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा आएको छ। अप्रेसन गर्ने बिरामीको चाप बढेकाले थप दुई वटा अत्याधुनिक अप्रेसन थिएटर सञ्चालनमा ल्याइएको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए । उक्त अप्रेसन थिएटरको उद्घाटन उपकुलपति लामिछानेले गरेका हुन् ।

अप्रेसन थिएटर थपिएसँगै यस आसपासका बिरामीलाई सजिलो हुने अस्पतालले जनाएको छ ।

प्रकाशित मितिः २०८१ साउन ३ गते, बिहान ६ः४२ बजे

Leave a Reply

Your email address will not be published. Required fields are marked *