नेपाल स्वास्थ्य
नेपालमा फार्मेसी परिषद्ले आगामी चैतमा २१ औँ फार्मेसी नाम दर्ताका लागि परीक्षा गर्ने भएको छ । परिषद्ले सूचना जारी गर्दै २१ औँ फार्मेसी सहायक तर्फको नाम दर्ताका लागि चैत ४ गते परीक्षा संचालन गर्ने भएको हो ।

प्रकाशित मितिः २०७९ फागुन ११ गते, साँझ ७ः३५ बजे

