कोरोनालाई पत्र

धर्तीका सबै जन्माइ सुखद हुँदैनन् । सुखद हुन्थे भने तिमी चीनको हुवानमा जन्मिँदा र त्यसपछि हुर्किंदा-बढ्दा सबै विश्वासीले धर्तीमा तिम्रो बेजोड स्वागत गरिरहेका हुन्थे । तर, तिमीलाई त यहाँबाट कसरी नष्ट गर्ने भनेर सारा विश्व नै तिम्रोविरुद्धमा छ । चिठीको सम्बोधन सुरुमै यसरी हुन गयो, म माफी माग्छु ! माफी त तिम्ले माग्नुपर्छ (अ) प्रिय […]

आमा-बा चिनाएको पहिलो रजस्वला

–प्रतिक्षा केसी शरीरबाट बग्ने रगतलाई हेर्ने मेरो नजरिया त्यो बेला बदलिँदै थियो। मेरा दिदीहरुको रजस्वलाको कथा, व्यथा पीडादायी भए पनि मलाई राेमाञ्चित अनुभूति हुन्थ्यो। दु:ख हाे भन्ने थाहा हुँदा हुँदै पनि मैले ‘रजस्वला’ को अनुभूतिको रहर गर्न लागेको केही समयमा भएको थियो। ममीको खप्कीले म झसंग हुन्थे र बेलाबेला आफैँलाई आफैसँग लाज लागेर आउँथ्यो। मलाई […]

Vitamin D Deficiency May Increase the Risk of Dementia

Vitamin D is a hormone precursor that is increasingly recognized for widespread effects, including on brain health, but until now it has been very difficult to examine what would happen if we were able to prevent vitamin D deficiency,” Elina Hyppönen, a professor at the university and senior investigator of the study as well as the […]

भारतमा सङ्क्रमण बढेसँगै जोखिममा नेपाल

नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दास बताउँछन् । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएका केसमध्ये भारत हुँदै नेपाल प्रवेश गर्नेमा पनि देखिन थालेको छ । नेपालभित्र पुष्टि भएका केसभन्दा सीमानाकामा देखिएका केसले केही दिन यता सङ्क्रमितको सङ्ख्या बढेको जस्तो […]

हैजा: कति घातक ?

डा. शेरबहादुर पुन नेपालमा मनसुनले प्रवेश गर्ने तयारी गर्दै गर्दा झाडापखाला लागेर परामर्श लिनेको सङ्ख्या पनि केहि दिन ह्वात्तै बढेको छ। झाडापखाला संक्रामक अथवा गैर सङ्क्रामक रोगको कारणले हुने गर्दछ। मनसुन सिजनमा विशेषतः झाडापखाला सङ्क्रमणहरूकै कारणले बढी हुने गर्दछ। ब्याक्टेरिया, भाइरस, प्रोटोजोवा जस्ता सङ्क्रमणहरू नेपालमा झाडापखाला गराउन मुख्य कारक मानिन्छ।यसमा पनि हैजा (ब्याक्टेरिया) बढी घातक […]